ज्योती गुरुङले बेलायतबाट सार्वजनिक गरिन दोस्रो म्युजिक भिडियो

लण्डन । आफ्नो वास्तविक जीवनसँग मेल खाने शब्द, नेपालमा रहेका दुई छोरीको सम्झनामा यो गीत रचिएको बेलायतमा रहेकी रचनाकार ज्योतीे गुरुङले बताइन् । गीतमा गायिका देवी घर्ती मगरको स्वर, संगीत सुरज लामिछाने साथै भिडियोमा रचनाकार स्वयं ज्योतीे गुरुङ र काव्या श्रेष्ठको प्रमुख भुमिका रहेको छ । साथै अनिश्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार, ईभा सिंह … Continue reading ज्योती गुरुङले बेलायतबाट सार्वजनिक गरिन दोस्रो म्युजिक भिडियो